एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुर्नस्थापनाको माग गरेको होला?: नेता बाँस्कोटा काठमाडौं। नेकपा एमाले नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पृथ्वीनारायण शाहलाई घृणा गर्दा मात्र देश र गणतन्त्रवादी हुने शिक्षा गणतन्त्रले दिएको बताएका छन्। ‘एमाले भएन अर्को पार्टी खोल्छु भन्नेहरुले किन पुर्नस्थापनाको माग गरेको होला? अदालतले निर्दल घोषणा गर्छ र? तिनीहरु कुन दलका सांसदका रुपमा रहलान्?,’ उनले ट्वीटरमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्