विपक्षी गठबन्धनको छलफल सम्पन्न काठमाडौं। विपक्षी गठबन्धनको शीर्ष नेतृत्वको छलफल सम्पन्न भएको छ। नेपाली काँग्रेसको संसदीय दलको सिंंहरदरबारमा बसेको बैठकमा सवोच्च अदालतमा रिट दर्ता गरेपछिको परिस्थितिका सम्बन्धमा छलफल भएको थियो। बैठकबाट बाहिरिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टेक्निकल र नमिलेका विषयमा कुरा मिलाउने सम्बन्धमा छलफल भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्