मेरो कारण एमाले एकता भंग भएको प्रचार झुठो हो : भीम रावल काठमाडौं। नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले आफ्नो कारण एमाले एकताका लागि वार्ता भंग भएको प्रचार झुठो भएको प्रष्ट पारेका छन्। जेठ ९ गते वार्ता निष्कर्षमा पुगेका बेला नेता भीम रावलले बालुवाटार नगएपछि वार्ता भंग भएको समाचार सार्वजनिक भएको थियो। त्यस समाचारलाई खण्डन गर्दै उनले आफ्नो कारणले वार्ता भंग नभएको प्रष्ट पारेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्