माओवादी र कांग्रेस निकट सभामुख र पूर्वसभामुखको छलफल, संसद विघटन असंवैधानिक भएको राय
काठमाडौं। सभामुख अग्नी सापकोटाले आह्वान गरेको पूर्वसभामुखसँगको छलफल सम्पन्न भएको छ। संसद भवन नयाँ बानेश्वमार भएको छलफल गरेका थिए। बैठकमा संसद विघटनपछिको परिस्थिति र संविधानका सम्बन्धमा छलफल भएको पूर्वसभामुख रामचन्द्र पौडलेले बताए। पूर्वसभामुख ओनसरी घर्तिले भनिन "संसद विघटन जनताप्रति उत्तरदायी कदम होइन। जनताको प्रतिनिधि संस्थामाथि दुई-दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ।"
प्रतिक्रिया दिनुहोस्