कांग्नेस नेता लेखक भन्छन्- धारा ७६(५)अनुसार सांसद स्वतन्त्र हुन्छन्, दलको ह्विप लाग्दैन काठमाडौं। कांग्रेस नेता रमेश लेखकले ७६ (५)मा सांसदहरू स्वतन्त्र हुने र दलको ह्विप नलाग्ने बताएका छन्। सिंहदरवारस्थित कांग्रेस संसदीय दलका शीर्ष नेताका बैठकमा सहभागी लेखकले ७६(१)देखि चारसम्म पार्टीको ह्विप लाग्ने जनाउँदै त्यसपछि स्वतन्त्र हुने जिकिर गरेका हुन। उनका अनुसार सर्वोच्च अदालतमा रिट दायर भएपछिको अवस्थाका बारेमा विपक्षी गठबन्धनका शीर्ष नेताहरूबीच कुराकानी भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्