प्रतिनिधिसभा विघटनविरूद्धको मुद्धा शुक्रबारदेखि संवैधानिक इजालसमा सुनुवाई हुने
काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्धमा परेका मुद्धाको सुनवाई संवैधानिक इजालसमा शुक्रबारदेखि सुरू हुने भएको छ। यसअघि अन्तरिम आदेश मागिएका रिटमा भने बिहिवारवाट नै सुनवाई सुरू हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ। अन्तरिम आदेश माग गरिएका १९ वटा रिटकाे सुनुवाई १३ गते बिहीबार र संवैधानिक बेञ्चमा सुनुवाईकाे माग गरिएका ११ वटा रिटकाे सुनुवाई १४ गते शुक्रबार लागि ताेकिएकाे छ।
प्रतिक्रिया दिनुहोस्