प्रतिनिधिसभा विघटन र निर्वाचन घोषण नेपालको आन्तरिक मामला : भारत काठमाडौं।भारतले नेपालको पछिल्लो राजनीति घटनाक्रमहरुलाई नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ।“हालै नेपालमा भएका घटनाक्रमलाई हामीले ‘नोट’ गरेका छौं।यसलाई हामीले नेपालको आन्तरिक मामिलामा रुपमा हेरेका छौं जसलाई नेपालले घरेलु ढाँचाबाट समाधान गर्नेछ। एक छिमेकीको रुपमा भारत नेपाल र नेपाली जनताको प्रगति, शान्ति, स्थिरता र विकासको यात्रामा हामी अडिग छौं”, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्