उपेन्द्रले महन्थलाई सोधे ९ बुँदे स्पष्टीकरण : छुट्टै कार्यालय किन सञ्चालन गरेको? काठमाडौं। उपेन्द्र यादवले अनुशासनको कार्बाहीअन्तर्गत महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेका छन्। ठाकुरले स्पष्टीकरण सोधेलगत्तै त्यसको काउण्टर जवाफ दिँदै उपेन्द्रले विधानको धारा ४९ अनुसार अनुशासनको कार्बाहीका लागि स्पष्टीकरण सोधेका हुन्। स्पष्टीकरण सोध्दै उपेन्द्रले महन्थलाई ‘केपी ओलीको असंवैधानिक कदमलाई किन साथ दिएको, गुटबन्दीगत क्रियाकलाप किन गरेको, छुटै कार्यालय सञ्चालन किन गरेको?’ लगायतका ९ बुँदे प्रश्न सोधेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्