अमूक धर्म–संस्कृतिको एकाधिकार थोपरेर द्वन्द ल्याउन खोज्ने तत्वदेखि सतर्क रहौं : डा.भट्टराई
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा. बाबुराम भट्टराईले रणनीतिक स्वार्थका लागि अमूक धर्म–संस्कृतिको मात्र एकाधिकार थोपरेर द्वन्द ल्याउन खोज्ने तत्वदेखि सतर्क रहन आग्रह गरेका छन्। आज बुद्धपूर्णिमा तथा उभौली पर्वको अवसरमा शुभकामना दिँदै उनले ट्वीटरमार्फत सो सन्देश दिएका हुन्।
प्रतिक्रिया दिनुहोस्