युरोपको एउटा सानो देशले दियो चीनलाई चुनौती बीबीसी।युरोपको एउटा सानो देश लिथुवानियाले चीनलाई चुनौती दिएको छ।चीनले अगुवाई गरिरहेको चीन तथा मध्यपूर्वी युरेपेली देश बीचको सहयोग (सीइइसी)बाट अलग हुने फैसला लिथुवानियाले गरेको छ।२८ लाख जनसंख्या भएको लिथुवानियाले सीइइसी विभाजनकारी भएको आरोप लगाउँदै अन्य युरोपेली राष्ट्रलाई पनि समूहबाट अलग हुन अनुरोध गरेको छ। सीइइसी सन् २०१२ मा स्थापना गरिएको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्