प्रचण्डले भने, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलका नेताहरुबीच भर्चुअल छलफलका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। "नेपालले चीनबाट थप खोपको अपेक्षा राखेको छ। चीनसँग विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने जरुरुी छ," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्