माधव नेपालसहित १५ नेताको वक्तव्य : वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध अपरिहार्य काठमाडौं। एमालेबाट निष्कासित नेता माधवकुमार नेपालसहित १५ जना स्थायी समिति सदस्यले संयुक्त वक्तव्य जारी गरेका छन्। माधव समूहका १५ जना स्थायी समिति सदस्यले आज संयुक्त वक्तव्य जारी गर्दै प्रतिगमनकारी कार्यविरुद्ध लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको ठहर गरेका छन्। “देशमा स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यकाहरूविरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरुको एकताबद्ध अपरिहार्य भएको छ,” वक्तव्यमा भनिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्