संविधानको रक्षाका लागि ताजा जनादेश अपरिहार्य काठमाडौं।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले संविधानको रक्षा ताजा जनादेशले मात्र गर्नसक्ने भन्दै नेताहरुलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। “जिम्मेवार नेताहरुको विद्रोहको कुरा छ त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन।राजनीतिक रुपमा त्यो आत्मघाती कदम नै हो।नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीविरुद्ध आफूलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो’,उनले लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्