संसद विघटनसम्बन्धी रिट प्रधानन्यायाधीस राणाको इजलासमा
काठमाडौं। प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाई आज पेसीमा चढेको छ। प्रतिनिधिसभा पुनर्स्थापना देखि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने मागसहितका ३० मध्ये १९ वटा रिटमा सुनवाइ सुरू हुन लागेको हो। प्रधानन्यायाधीश चेलेन्द्रशम्शेर जबराको पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाई हुनेछ।
प्रतिक्रिया दिनुहोस्