सरकार गठनमा अघि बढ्नु इतिहासको बाध्यताः प्रवक्ता शर्मा काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस सरकार गठनमा अघि बढ्नुपर्ने अवस्था इतिहासको बाध्यता भएको बताएका छन्। नेपाल प्रेस युनियनको वार्षिक उत्सव कार्यक्रममा बोल्दै शर्माले भने,“जनमतअनुसार हामी प्रतिपक्षी नै थियौं, भनेका हौं, तपाईहरु मिलेर सत्ता चलाउनुस्। तर त्यो हुन नसकेपछि संवैधानिक बाध्यात्मक हिसाबले भिरबाट झर्दै गरेको संसदीय प्रक्रिया जोगाउन समन्वय गर्नु पार्टीको कर्तव्य हो’, शर्माले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्