कांग्रेस नेता पौडेलको दावी- घमण्ड होइन, कांग्रेस कमजोर हुनुभनेको लोकतन्त्र र राष्ट्र कमजोर हुनु हो काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र र राष्ट्र नै कमजोर हुने बताएका छन। नेपाल प्रेस युनियनको वार्षिक उत्सव कार्यक्रम बोल्दै कांग्रेस नेता पौडेल कोरोना महामारी, संविधानको रक्षा र पार्टीको महाधिवेशन गरेर पार्टी बचाउने दायित्व आफूहरुमा रहेको बताए। कांग्रेस एकतावद्ध हुन सकेन भने लोकतन्त्र र राष्ट्र बचाउने अवस्था कमाजोर बन्ने पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्