प्रतिनिधिसभा विघटनविरूद्धको रिटकाे सुनुवाई जारी काठमाडाैं। प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाको एकल इजलासमा प्रतिनिधिसभा विघटनविरूद्धको रिटमाथि सुनुवाइ जारी छ। नियमित इजालसमा प्रधानन्यायाधीस राणाले १९ वटा रिटको प्रारम्भिक सुनुवाई जारी राखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्