प्रतिनिधिसभा विघटनविरुद्धका १९ वटा रिट पनि संवैधानिक इजालसमा पठाइयो
काठमाडौं। प्रधानन्यायधीस चोलेन्द्र शम्सेर राणाले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा सुनवाई गर्दै संवैधानिक इजालासमा बहसका लागि पठाएका छन्। नियमित इजालासमा पेश भएका १९ वटा रिटहरूलाई संवैधानिक इजालसमा पठाएका छन। संवैधानिक इजालसमा पनि सोही प्रकृतिका मुद्धा परेकाले प्रारम्भिक सुनुवाईपछि पठाइएको बताइएको हो। प्रधानन्यायधीस राणाले यि रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए।
प्रतिक्रिया दिनुहोस्