संविधानको मर्म र भावनाअनुसार काम गर्न तयार छुः सभामुख काठमाडौं। सभामुख अग्नी सापकोटाले संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार आफू काम गर्न तयार रहेको बताएका छन्। संविधानविद र कानून व्यवसायीहरुसँगको छलफलमा सभामुख सापकोटाले संविधानको पालना र रक्षा गर्न सवैभन्दा बढी जिम्मेवार राष्ट्रपति, प्रधानमन्त्री भएपनि यो गम्भिर रुपमा लागु हुन नसकेको बताए। अध्ययादेशबाट देश चलाउने कुरा वेठीक भएको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्