संसदलाई अवमूल्यन गर्ने कुरा स्वीकार्य छैनः सभामुख काठमाडौं। सभामुख अग्नी सापकोटाले जनप्रतिनिधि संस्था संसदलाई अवमूल्यन गर्ने कुरा कदापी स्वीकार्य नहुने बताएका छन्। संविधानविद र कानूनव्यवसायीहरुसँगको छलफलमा सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख सवै बनाउने संस्था संसद भएको बताए। प्राथमिकताका आधारमा कसरी अघि जाने भन्ने विषय तय गर्ने र आफ्नो ठाउँबाट गर्न सक्ने र मिल्ने काम अघि बढाउने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्