नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट काठमाडौं। नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता विष्णु निश्चल, गणेशकुमार शर्मा, लीलानाथ घिमिरेलगायतले मुद्दा दायर गरेका हुन्। रिटमा परमादेशसमेत माग गरिएको छ। उक्त रिटमाथिको सुनुवाइ जेठ २१ का लागि तय भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्