मानव अधिकारको हनन् हुन नपाओस् भनेर सरकार सजक छ- प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको पनि मानव अधिकारको हनन् हुन नपाओस् भनेर सरकार सजक रहेको बताएका छन्। मानव अधिकार आयोगको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भने,"हिंसा अन्त्य गरी मानव अधिकारमा सुधार गर्न,संगठित समूहबाट हुने मानव अधिकार उल्लंघनका घटना नियन्त्रणका लागि सरकारले ध्यान दिएको छ।सामाजिक न्याय र सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूतिमा दिलाउन सरकारले काम गरिरहेको छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्