काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा जनता अझै अभ्यस्त हुन नसकेको बताएका छन् । 

काठमाडौंमा आज भएको एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनता अभ्यस्त हुन अझ केही समय लाग्ने बताए। नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उनको भनाई थियो। 

‘‘देशमा नयाँ परिस्थिति बनेको छ । नयाँ परिस्थिति भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन। पुरानो संरचनामा बानी परेका हामी नयाँ संरचनाले फाइदा गर्ने हो की घाटा गर्ने हो भन्या जस्तो’’, उनले भने, ‘‘जस्तो हिडिरहेको बाटो सजिलै हिड्न सकिन्छ । नहिडेको बाटो हिड्नुपर्‍यो भने अफ्ठ्यारोजस्तो महशुस पनि हुन्छ ।’’
 

" /> काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा जनता अझै अभ्यस्त हुन नसकेको बताएका छन् । 

काठमाडौंमा आज भएको एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनता अभ्यस्त हुन अझ केही समय लाग्ने बताए। नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उनको भनाई थियो। 

‘‘देशमा नयाँ परिस्थिति बनेको छ । नयाँ परिस्थिति भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन। पुरानो संरचनामा बानी परेका हामी नयाँ संरचनाले फाइदा गर्ने हो की घाटा गर्ने हो भन्या जस्तो’’, उनले भने, ‘‘जस्तो हिडिरहेको बाटो सजिलै हिड्न सकिन्छ । नहिडेको बाटो हिड्नुपर्‍यो भने अफ्ठ्यारोजस्तो महशुस पनि हुन्छ ।’’
 

"> नयाँ व्यवस्थामा जनता अभ्यस्त हुन सकेनन्: दाहाल: Dekhapadhi
नयाँ व्यवस्थामा जनता अभ्यस्त हुन सकेनन्: दाहाल <p style="text-align:justify">काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नयाँ व्यवस्थामा जनता अझै अभ्यस्त हुन नसकेको बताएका छन् ।&nbsp;</p> <p style="text-align:justify">काठमाडौंमा आज भएको एक कार्यक्रममा अध्यक्ष दाहालले देशमा बनेको नयाँ परिस्थितिमा जनता अभ्यस्त हुन अझ केही समय लाग्ने बताए। नयाँ संरचनाले फाइदा वा घाटा के गर्छ भन्ने कुरामा नै जनता अन्यौलमा रहेको अवस्था र पुरानो संरचनामा बानी परेका कारण केही समस्या भएको उनको भनाई थियो।&nbsp;</p> <p style="text-align:justify">&lsquo;&lsquo;देशमा नयाँ परिस्थिति बनेको छ । नयाँ परिस्थिति भनेको पुरानो भन्दा भिन्न हुन्छ, भिन्न हुँदा मानिसलाई तुरुन्तै सहज लाग्दैन। पुरानो संरचनामा बानी परेका हामी नयाँ संरचनाले फाइदा गर्ने हो की घाटा गर्ने हो भन्या जस्तो&rsquo;&rsquo;, उनले भने, &lsquo;&lsquo;जस्तो हिडिरहेको बाटो सजिलै हिड्न सकिन्छ । नहिडेको बाटो हिड्नुपर्&zwj;यो भने अफ्ठ्यारोजस्तो महशुस पनि हुन्छ ।&rsquo;&rsquo;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्