भेरी अस्पताल घटनाका दोषीले उन्मुक्ति नपाउन : गगन थापा काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले भेरी अस्पलताको भटना अकल्पनीय र अक्षम्य रहेको बताएका छन्। थापाले सामाजिक सञ्जालमा रातदिन भोकप्यास नभनी कोभिड उपचारमा खटिएका स्वास्थकर्मीमाथि आक्रमण र दुर्व्यवहार निन्दनीय भएको उल्लेख गरेका छन्। उनले स्वास्थकर्मीलाई आडभरोसा दिनुपर्ने समयमा भएको आक्रमणको दोषीले कुनैपनि बहानामा उन्मुक्ति पाउन नहुने बताएका छन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्