संवैधानिक इजालासको सुनवाई आइतबार हुने
काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ। शुक्रबार कुनै आदेश जारी नगरेको इजालसले अब अर्को सुनुवाई आइतबारका लागि तोकेको छ। प्रतिनिधिसभा विघटन भएपछि आजबाट सुनवाई सुरू भएको हो।
प्रतिक्रिया दिनुहोस्