प्रधानमन्त्री ओली भन्छन्-संसदीय व्यवस्थामा दलहरुको असहयोगले संसद र सरकार अस्थिर बन्यो काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय व्यवस्थाको खिल्ली उडाउदै अहिलेको राजनीतिक घट्नाक्रमले नेपालको राजनीतिमा ठूलो असर गर्ने बताए। संसदीय व्यवस्थामा सत्तारोध दलका सांसदहरुको असहयोगले दुईदशक अगाडि संसद र सरकारले अस्थिर बन्यो। त्यही घटना अहिहले दोहोरिएका छन्। यसले व्यवस्थालाई नै धराप बनाउने प्रधानमन्त्री ओलीले बताए। देशबासीको नाममा संवोधन गर्दै प्रधानमन्त्री ओलीले भने- संसदीय व्यवस्था जोगाउन प्रयास जारी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्