सर्वदलीय सरकारमा सहभागी हुन प्रधानमन्त्रीको आहवान काठमाडौं। प्रधानमनन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सर्वदलीय सरकार बनाउन आह्वान गरेका छन। राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन निष्पक्ष र स्वच्छ हुने कुरामा आफूले जोड दिदै आएको उल्लेख गरे।"परिणामलाई ध्यानमा राखेर होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिनेछ।मनमा कुनै आशंका छन भने फेरी भन्न चाहन्छु, आउनुहोस् निर्वाचनका लागि सवै दल सरकारमा सहभागी होउ," प्रधानमन्त्रीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्