नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जानु अराजनीतिक र झेली काम होः प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमनन्त्री केपी शर्मा ओलीले नीतिहीन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनीतिक र झेली काम भएको बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै उनले आफूले राजनीतिक स्थायित्वको केन्द्रविन्दु राष्ट्र र जनताको हितको सम्वर्धनलाई मानेको बताए।। उनले भने,"हामी जनताको हित हुने प्रत्याभूतिसहितको राजनीतिक स्थायित्वको पक्षमा छौ।"
प्रतिक्रिया दिनुहोस्