५ लाख करदातालाई २ अर्ब आयकर छुट
काठमाडौं। चालू आर्थिक वर्ष २०७६/७७ मा सरकारले ५ लाख २० हजार ३३९ जना करदातालाई छुट दिएको छ। सरकारले कोभिड–१९ महामारीबाट प्रभावित उक्त संख्याका करदातालाई छुट दिएको हो। ती करदाताबाट सरकारले आयकरमार्फत उठ्ने २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ गुमाएको छ।
प्रतिक्रिया दिनुहोस्