आज १४ औं गणतन्त्र दिवस, यस्तो छ इतिहास काठमाडौं। आज देशभर गणतन्त्र दिवस मनाइँदैछ। १४ वर्ष अघि आजकै दिन संविधानसभाको पहिलो बैठक सम्पन्न भई बहुमतबाट ‘नेपाल एक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ भनी घोषणा भएको थियो। सोही दिन तत्कालीन राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटी खाली गर्न निर्देशन दिइएको थियो। सोही कारण नेपालको राजनीतिक इतिहासमा जेठ १५ लाई ऐतिहासिक र महत्वपूर्ण मानिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्