भुषालद्वारा संसदीय मर्यादा उलंघन गरेको स्वीकार
काठमाडौं। नेकपा एमालेका पूर्व नेता घनश्याम भुषालले संसदीय मर्यादा उलंघन गरेको स्वीकार गरेका छन्। गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिँदै भुषालले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्रीलाई समर्थन गरेको विषय संसदीय मर्यादा विपरीत भएको स्विकार गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्