मन्त्रिपरिषदको बैठकले आर्थिक बर्ष २०७८/७९ को बजेटलाई स्वीकृत
काठमाडौं। आज बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक बर्ष २०७८/७९ को बजेटलाई स्वीकृत गरेको छ। राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट प्रस्तुत हुनेछ। प्रतिनिधिसभा विघटन भएपछि सरकारले अध्यादेशवाट बजेट जारी गर्न लागेको हो। नयाँ संविधान जारी भए पछि पहिलो पटक अध्यादेशवाट संविधान जारी गर्न लागेको हो, बजेट ४ बजे सार्वजनिक हुनेछ।
प्रतिक्रिया दिनुहोस्