प्रधानमन्त्री ओली सिंहदरबारमा काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बजेट भाषण सुन्न सिहंदरबार पुगेका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भाषण गर्ने बजेट सुन्न ओली प्रधानमन्त्री कार्यालय पुगेका हुन्। सरकारले आज अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्