‍बजेट लोकप्रियतावादी, वितरणमुखी : रवीन्द्र मिश्र काठमाडौँ। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बजेट लोकप्रियतावादी र वितरणमुखी भएको टिप्पणी गरेका छन्। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेलगत्तै संयोजक मिश्रले फोकसहीन र अत्यधिक ऋणभारयुक्त भएको भनी टिप्पणी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्