बजेटमाथि डा.भट्टराईको टिप्पणी- सिधासादा मतदातालाई ललीपप
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट सिधासादा मतदातालाई ललीपप जस्तो भएको टिप्पणी गरेका छन्।"सिधासादा मतदातालाई ललीपप बाँडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!", उनले ट्विटरमा लेखेका छन्।
प्रतिक्रिया दिनुहोस्