दिर्घकालिन असर पार्ने कुनै पनि निर्णय नलिन विपक्षी गठबन्धनको सरकारलाई चेतावनी काठमाडौं। नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले दिर्घकालिन असर पार्ने कुनै पनि निर्णय नलिन सरकारलाई चेतावनी दिएका छन्। बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको गठबन्धन बैठकले सो चेतावनी दिएका हुन्। प्रतिनिधिसभा विघटन भइ सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले गत शनिवार ल्याएको पुर्णबजेटलाई विपक्षी गठबन्धनले असंवैधानिक ठहर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्