बहसमा अवरोधपछि प्रतिनिधसभा विघटनविरुद्धको मुद्धा हेर्दाहेर्दैमा
काठमाडौं। संवैधानिक इजालसमा न्यायधीसका बारेमा प्रश्न उठाउँदै बहसमा अवरोध गरेपछि प्रतिनिधसभा विघटनविरुद्धको मुद्धा हेर्दाहेर्दैमा परेको छ। गत शुक्रवारदेखि सुरू भएको बहस मुल विषयमा प्रवेश नै नगरी हेर्दाहेर्दैमा राखिएको छ। प्रतिनिधिसभा पुनर्स्थापनादेखि प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई पुन: प्रधानमन्त्री नियुक्त गर्नु पर्नेलगायत २८ रिटमा संवैधानिक इजालसमा बहस जारी छ।
प्रतिक्रिया दिनुहोस्