चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो : डा महत काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन्। आज आयोजित एक कार्यक्रममा उनले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घाोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताए। यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट भएको उनको दाबी छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्