महिलाको क्षमता र पहुँचमा वृद्धि भई थप क्षमतावान् र प्रतिस्पर्धी हुनेमा राष्ट्रपतिको विश्वास काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सम्पूर्ण नेपालीप्रति शुभकामना दिएकी छिन्। उनले यस अवसरमा महिलाको अधिकार सुनिश्चित गर्न विभिन्न ढङ्गले योगदान गर्ने सम्पूर्ण अग्रजलाई स्मरण गर्दै धन्यवाद दिइन्। विसं २०६३ जेठ १६ गते तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार ‘विशेष प्रस्ताव’पारित गरेको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्