जसपा फुटको नजिक, डा. भट्टराईले भने– हात मिलाएर आ–आफ्नो बाटो लागौं काठमाडौं। जनता समाजवादी पार्टीभित्र महन्थ ठाकुर तथा राजेन्द्र महतो र उपेन्द्र यादव तथा डा.बाबुराम भट्टराई समूहबीच तिव्र ध्रुविकरण भएको छ। ठाकुर–महतो समूह प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने अन्तिम तयारीमा छ भने यादव–भट्टराई समूह विपक्षी गठबन्धनमा जोडिएको छ। यसैबीच गएराती डा.भट्टराईले पार्टी फुटको नजिक रहेको संकेत गर्दै ट्वीटरमार्फत हात मिलाएर आ–आफ्नो बाटो लाग्न सुझाव दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्