वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने प्रधानन्यायाधीश र बार एशोसिएसननबीच सहमति काठमाडौं। प्रधानन्यायाधीश र सर्वोच्च बार एशोसियसनबीच वरिष्ठताका आधारमा इजलास गठन गर्ने सहमति भएको छ। संवैधानिक इजलाससम्बन्धी विषय विवादित बनेपछि समाधान खोज्न प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा र बार एशोसिएसनबीच सहमति भएको हो। बारका अध्यक्ष पूर्णमान शाक्यले वष्ठिताका आधारमा इजलास गठन गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन्। उनले भने, “वरिष्ठताका आधारमा इजलास गठन गर्ने सहमति भएको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्