यी हुन वरिष्ठताका आधारमा तोकिने न्यायाधीशहरू
काठमाडौं। वरिष्ठताका आधारमा संवैधानिक इजालस तोकिँदा अब पाँचजना न्यायाधीश देखिने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ रहनेछन् भने बिरामी वा अन्य कारणले अनुपस्थित हुँदा वैकल्पिक न्यायाधीशका रूपमा ईश्वरप्रसाद खतिवडा रहनेछन्।
प्रतिक्रिया दिनुहोस्