संवैधानिक इजलास वरिष्ठताका आधारमा बस्ने
काठमाडौं। संवैधानिक इजालस अब वरिष्ठताका आधारमा बस्ने भएको छ। इजालस गठन प्रक्रियामा विवाद बढेपछि सर्वोच्च अदालत र बारबीच भएको सहमतिअनुसार संवैधानिक इजालस वरिष्ठताका आधारमा गठन हुने भएको हो। यसअघि प्रधानन्यायाधीशलाई अधिकार भए पनि नियमावली संशोधन गर्दै वरिष्ठताका आधारमा ताोकिन लागेको हो। तर जारी इजालसलाई के गर्ने भन्ने निर्णय अझै भएको छैन्।
प्रतिक्रिया दिनुहोस्