जसपा अध्यक्ष ठाकुर पक्षका नेतामाथि कारबाहीबारे यादव पक्षले छलफल गर्ने काठमाडाैं।जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुर,वरिष्ठ नेता राजेन्द्र महतो,कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णलाई कारबाही गर्ने विषयमा आज छलफल गर्ने भएको छ।पार्टी कार्यालय बालकुमारीमा बस्ने पदाधिकारी बैठकले स्पष्टीकरण सोधेका नेतालाई कारबाही गर्ने कि नगर्ने निर्णय लिने बुझिएको छ।जेठ ११ गते तीन दिनभित्र स्पष्टीकरण मागिए पनि जवाफ नआएपछि पुन: जेठ १५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्