केसी र श्रेष्ठद्वारा संवैधानिक इजलास छाड्न अस्वीकार काठमाडौं। संसद विघटनसम्बन्धी मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास छाड्न अस्वीकार गरेका छन्। संवैधानिक इजलासमा राय प्रस्तुत गर्दै उनीहरुले आफूहरु इजलासबाट अलग नहुने बताएका हुन्। मंगलबार नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च बारसँग वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्