प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित
काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित भएको छ । संबैधानिक इजालस गठन प्रक्रियामा बिबाद देखा परेपछि आजै सर्वोच्च अदालत र बार एशोसियसनबीच नियमावली संशोधन गरेर बरिष्ठताका आधारमा चयन गर्ने भएपछि सुनवाई २३ गतेसम्म स्थगित भएको हो।
प्रतिक्रिया दिनुहोस्