संवैधानिक इजालसबाट दुई न्यायधीशले गरे बाहिरिने घोषणा
काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विवाद बढेपछि न्यायाधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईद्वारा इजलासबाट बाहिरिने घोषणा गरेका छन्। संवैधानिक इजालसमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरने निर्णय गरेपछि आफ्नो फरक मत राख्दै इजलासमा बाहिरिने घोषणा गरेका हुन्। दुई न्यायाधीश बाहिरिने घोषणा गरेलगत्तै संवैधानिक इजालस थप विवादमा परेको छ।
प्रतिक्रिया दिनुहोस्