सरकार र थारू कल्याणकारी सभा बीच ६ बुँदे सहमति : रेशम चौधरी सहितको मुद्दा फिर्ता लिइने काठमाडौं। नेपाल सरकार र थारुहट/थारुवान संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ। टिकापुर घटनाका आरोपितहरुलाई संविधान र कानूनबमोजिम मुद्धा फिर्ता र रिहाईको पहल गर्ने, थारुहट आन्दोलनका घाइते र शहीद परिवारलाई उचित क्षतिपूर्ति दिने, यस अघि विभिन्न समयमा समितिसँग भएका सहमति कार्यान्वयन गर्ने लगायतका सहमति भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्