जसपा विवाद, महन्त ठाकुरले पनि उपेन्द्र यादवलाई गरे कारबाही
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ। उपेन्द्र यादव पक्षधरले महन्थसहित उनी पक्षका ४ जना नेता निष्कासन गरेलगत्तै ठाकुरले काउन्टर पत्र आयोगमा बुझाएका हुन्।
प्रतिक्रिया दिनुहोस्