थापाको १३ औँ दिनमा पार्टी सदस्यलाई वृक्षरोपण गर्न आह्वान काठमाडौं। विवेकशील साझा पार्टीले नेता उज्ज्वल थापाको स्मृतिमा पार्टीका सदस्यले कम्तीमा एउटा वृक्षरोपण गर्न आह्वान गरेको छ। संस्थापक संयोजक थापाको निधनप्रति पार्टीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै १३ औं दिनको पुण्यतिथिमा हरेक सदस्यलाई वृक्षरोपण गर्न आह्वान गरेको हो। आज ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४ः२५ बजे विवेकशील थापाको निधन भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्